गृहपृष्ठ ग्रेटर नेपालका अध्यक्ष फणिन्द्र नेपाल पक्राउ
ग्रेटर नेपालका अध्यक्ष फणिन्द्र नेपाल पक्राउ
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउने क्रममा विरोध गर्ने आशंकामा प्रहरीले ग्रेटर नेपालका अध्यक्ष फणिन्द्र नेपाललाई पक्राउ गरेको छ ।
प्रहरीले नेपाललाई उनकै घरबाट पक्राउ गरेको हो । यसअघि पनि मोदी नेपाल आउँदा नेपाललाई पक्राउ गरेको थियो ।
प्रकाशित समय ०९:४५ बजे

















