गृहपृष्ठ ‘कञ्चनपुर घटनाको अनुसन्धान फितलो र प्रहरीको लापर्बाही’

‘कञ्चनपुर घटनाको अनुसन्धान फितलो र प्रहरीको लापर्बाही’

उच्चस्तरीय टोलीले भन्यो- आन्दोलनमा गोली चालउनुपर्ने आवश्यकता थिएन

kanchanpur-newskarobar

कञ्चनपुरमा निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको घटनाको अनुसन्धान गर्न सरकारले गठन गरेको उच्चस्तरीय छानविन टोलीले पनि फितलो अनुसन्धान र प्रहरीले लापरवाही गरेको ठहर गरेको छ । टोलीलाई दिईएको म्याद सकिएपछि काठमाण्डौं फर्किनुअघि गरिएको पत्रकार सम्मलेमा उच्चस्तरीय टोलीले अनुसन्धान फितलो र प्रहरी लापरवाही देखिएको ठहर गरेको हो ।

राष्ट्रिय मानव अधिकार आयोगले पनि सुरुवातदेखि त्रुटी भएका कारण अनुसन्धान फितलो भएको कुरा सार्वजनिक गरेको अर्को दिन उच्चस्तरीय टोलीले पनि त्यस्तै अवस्था देखिएको बताएको छ । विभिन्न घटनाक्रमहरुमा पनि प्रहरीले चासो नदेखाएको र प्रहरीले सही रुपमा भुमिका निर्वाह नगरेको अनुसन्धानका क्रममा पाईएको उच्चस्तरीय छानविन टोलीका संयोजक हरि मैनालीले वताए ।

सुरुवातदेखि भएका गल्तीका कारण पनि पछिल्ला घटनाहरु घटेको देखियो संयोजक मैनालीले भने– आन्दोलनको क्रममा पनि गोली चालउनुपर्ने आवश्यकता थिएन तर चलाईएको देखियो । टोलीले काठमाडौं गएर निलम्बन गरिएका र सरुवा गरिएका अधिकारीहरुसँग पनि भेटेर केही दिनभित्रै सरकारलाई प्रतिवेदन वुझाउने टोलीले जनाएको छ ।

यसअघि बिहीबार प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले पनि निर्मला हत्या प्रकरणमा जोसुकै अपराधी भए पनि उन्मुक्ति नमिल्ने बताएका थिए । केही ढिलो भए पनि अपराधीलाई कानूनी दायरामा ल्याएरै छोड्ने उनको दावी थियो ।

 

छुटाउनु भयाे कि ? कञ्चनपुर घटनामा हाम्राे निरन्तर फलाे अप ः

निर्मला हत्या प्रकरण : प्रहरीको प्रतिष्ठामा वर्षौं नमेटिने कलंक

निर्मला हत्या प्रकरणमा सरकारलाई कांग्रेसको चेतावनी, ढाकछोपको प्रयास भए पुनः आन्दोलन उठ्छ

निर्मलाका बुवा भन्छन्, ‘न्याय नपाउने चिन्ता बढ्यो’, उच्चस्तरीय छानविन टोलीले सत्य बाहिर ल्याउला ?

निर्मला हत्या प्रकरण : अब उच्च स्तरीय छानविन

कञ्चनपुरे बालिकाले प्रधानमन्त्रीलाई पठाए हृदयविदारक पत्र

निर्मला हत्या प्रकरण : तालिम प्राप्त कुकुर हुँदा पनि प्रयोग गरिएन

निर्मला हत्या प्रकरणकाे अर्काे तथ्य, ‘वीर्य र रगत प्रहरीले नै पखालेकाे थियाे’

निर्मला हत्या प्रकरण : विष्टको स्वास्थ परीक्षण, बम दिदीबहिनीसँग बयान

कञ्चनपुरमा फेरि कर्फ्यु

प्रदेश ७ मन्त्रिपरिषद बैठक : हत्या र बलात्कारपीडितलाई क्षतिपूर्ति

निर्मला हत्या प्रकरण : बम दिदीबहिनी थप ६ दिन थुनामा रहने

महेन्द्रनगरमा लगाइएको कर्फ्यु हटाइयो

भीम रावलले भने- सरकारकाे काम सराहनीय

कञ्चनपुर घटनामा प्रहरी र स्थानीयका छुट्टा-छुट्टै ‘अभियुक्त’, स्थानीयको आरोप ‘शंकास्पद व्यक्ति’द्वारा घटनाको छानविन !

सर्वपक्षीय बैठकमा सहभागिको आक्रोश : ‘प्रहरीले गोली किन चलायो ?’, कर्फ्यु हटाउने विषयले बैठकमा प्रवेश नै पाएन

कञ्चनपुर घटनाबारे बल्ल बोल्यो प्रदेश सरकार

एसपीका छोरा र मेयरका भतिजमाथि छानविन किन नगर्ने ?, निर्मलाकी साथी रोश्नी र उनकी दिदी बबिता पक्राउ

भीमदत्तनगरमा अनिश्चितकालिन कर्फ्यु, एकको मृत्यु, पाँच घाइते

कञ्चनपुर अान्दाेलन : प्रहरीकाे गाेली लागी एक जनाको मृत्यु

ब्रेकिङ न्युज : कञ्चनपुरमा आज पनि गोली चल्यो

निर्मला हत्या प्रकरण : स्थानीयद्वारा फेरि प्रदर्शन सुरु, रावलको अभिव्यक्तिविरुद्ध नाराबाजी, प्रहरीद्वारा अश्रुग्यास प्रहार

कञ्चनपुरमा कर्फ्यू

कञ्चनपुरका सिडियो र प्रहरी प्रमुख फेरिए

निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्न एकजना पक्राउ

निर्मला हत्याकाण्ड : २६ दिनसम्म अनुसन्धान, उपलब्धि शून्य !

जिल्ला अदालतमा टीकापुर घटनाबारे बहस सुरू

कञ्चनपुर घटनाका दोषीलाई कठघरामा उभ्याउ : आयोग

बलात्कारपछि हत्या गरिएकी निर्मलाको चार दिनपछि दाहसंस्कार

बालिका बलात्कार र हत्याको विरोधमा महेन्द्रनगरमा चर्कियो आन्दोलन, घटनामा संलग्न रहेको आशंकामा दुर्इ युवतीसहित पाँच नियन्त्रणमा

बालिका हत्याको विरोधमा कञ्चनपुर दिनभर तनावग्रस्त, प्रहरीद्वारा १२ राउन्ड आश्रुग्याँस प्रहार

 

प्रकाशित समय १६:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु