गृहपृष्ठ प्रधानन्यायाधीशमा अस्वीकृत भएका जोशी काममा फर्किए

प्रधानन्यायाधीशमा अस्वीकृत भएका जोशी काममा फर्किए

deepak-joshi-superime-court-newskarobar

संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा अस्वीकृत गरेका न्यायाधीश दीपकराज जोशी काममा फर्किएका छन् । सोमबार नवनियुक्त प्रधानन्यायाधीश ओमप्रकाश मिश्रलाई स्वागत गर्न जोशी सर्वोच्च अदालत पुगेका थिए ।

समितिले जोशीको नाम अस्वीकृत गरेपउि उनी बिदामा बसेका थिए । जोशी काममा फर्किएपनि उनको नाममा पेशी तोकिएको छैन ।

प्रकाशित समय १३:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु