गृहपृष्ठ हिरो मोटरसाइकल किन्दा १ लाख नगद उपहार
हिरो मोटरसाइकल किन्दा १ लाख नगद उपहार
नेपाल जेनरल मार्केटिङ (एनजिएम) हिरो शो–रुम बुटवल–१० कालिकानगरबाट मोटरसाइकल खरिद गरेका एक जनाले १ लाख रुपैयाँ नगद जित्न सफल भएका छन् ।
नेपाल जेनरल मार्कटिङको आधाकारिक विक्रिता एनजिएम हिरो शो–रुम बाट हिरो मोटरसाइकल खरिद गरी बम्पर उपहार योजना अन्र्तगत रुपन्देहीको खडवा बनगाइका राम रतन गुप्ता तेलीले १ लाख रुपैयाँ जितेका हुन् ।
‘दसैं तिहार बन्ने छ हिरोमाञ्चक’ योजना अन्र्तगत लक्की ड्र बाट तेलीले उक्त रकम जितेका हुन । यस अघि सोही शो–रुम बाट नयाँ बर्ष–२०७५ को अवसरमा हिरो स्पील्डर मोटरसाईकल खरिद गरेका अमुवा–७ रुपन्देहीका सन्दिप बाँनियाले पनि लक्की ड्रमा १ लाख रुपैयाँ उपहार जित्न सफल भएका थिए ।
प्रकाशित समय ०९:१० बजे

















