गृहपृष्ठ गोर्खा इको प्यानलको मुख्य कार्यालय भक्तपुरको राधेराधेमा

गोर्खा इको प्यानलको मुख्य कार्यालय भक्तपुरको राधेराधेमा

ecopannel-newskarobar

इन्टरनेसनल ग्रिन डेभलपर्स नेपाल प्रालिको केन्द्रीय कार्यालय भक्तपुरको राधेराधेनजिकै स्थापना गरिएको छ । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको मध्यपुर थिमि भाटभटेनी सुपर मार्केटनजिकै केन्द्रीय कार्यालय (कर्पाेरेट अफिस) को स्थापना गरिएको हो ।

कम्पनीकै अध्यक्ष विश्वराम कवाँंले एक कार्यक्रमबीच केन्द्रिय कार्यालयको सोमबार उद्घाटन गरे । कार्यक्रममा उनले स्थापना भएको नयाँं कर्पाेरेट अफिसले उपभोक्तालाई सहज हुने विश्वास व्यक्त गरे ।

प्रकाशित समय १८:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु