गृहपृष्ठ सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रीमा सुवेदी नियुक्त

सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रीमा सुवेदी नियुक्त

सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रीमा कृष्णराज सुवेदी नियुक्त भएका छन् । सामाजिक विकास मन्त्री दीर्घ सोडारीलाई बर्खास्त गरेर मुख्यमन्त्री त्रिलोचन भट्टले मंगलबार नै सुवेदीलाई नियुक्त गरेका हुन् । मुख्यमन्त्री भट्टले सुवेदीलाई प्रदेशप्रमुखको कार्यालयमा सपथ गराएका छन् ।

प्रकाशित समय १६:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु