गृहपृष्ठ ईपीएल : भैरहवासँग विराटनगर ४ विकेटले पराजित

ईपीएल : भैरहवासँग विराटनगर ४ विकेटले पराजित

EPL-logo-newskarobar

एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा भैरहवा ग्लाडियटर्सले जित हात पारेको छ । कीर्तिपुर क्रिकेट मैदानमा बुधबार विराटनगरलाई ४ विकेटले पराजित गर्दै भैरहवाले जित हात पारेको हो ।

भैरहवाको यो लगातार तेस्रो जित हो । टर हारेर पहिले ब्याटिङ गरेको भैरहवाले १८ ओभर चार बलमा ९१ रन मात्र बनायो ।

भैरहवाले १९ ओभर चार बलमा ६ विकेट गुमाउँदै ९२ रन बनाएर लक्ष्य पूरा गरेको हो । विराटनगरको यो पहिलो हार हो ।

प्रकाशित समय १३:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु