गृहपृष्ठ भक्तपुरको सूर्यविनायकमा प्राइम कमर्सियल बैंकको शाखा

भक्तपुरको सूर्यविनायकमा प्राइम कमर्सियल बैंकको शाखा

PCBL-Bhktapur-Branch-newskarobar

प्राइम कमर्सियल बैंकले सूर्यविनायकमा शाखा स्थापना गरेको छ । नयाँ शाखाको नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले उद्घाटन गरेका छन् ।

उद्घाटन कार्यक्रममा स्थानीय उद्योगी, व्यवसायी, शिक्षक, समाजसेवी एवं विभिन्न पेसाकर्मीहरुको उपस्थितिमा थियो । बैंकले शाखाहरुको सञ्जाल विस्तारलाई तीव्र बनाउँदै सेवा दिन अग्रसर रहेको प्रतिबद्धता जनाएको छ । नयाँ शाखासँगै बैंकको शाखा संख्या ६७ पुगेको छ ।

प्रकाशित समय १२:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु