गृहपृष्ठ प्रतिनिधिसभाको बैठक बस्दै, मन्त्रीहरुले जवाफ दिने

प्रतिनिधिसभाको बैठक बस्दै, मन्त्रीहरुले जवाफ दिने

प्रतिनिधिसभाको बैठक सोमबार बस्दै छ । दिउँसो १ बजे बस्ने बैठकमा मन्त्रीहरुले जवाफ दिने कार्यक्रम छ । चार जना मन्त्रीले आफ्नो मन्त्रालयका बारेमा उठेका प्रश्नबारे जवाफ दिने कार्यक्रम छ ।

बैठकमा रक्षा मन्त्री ईश्वर पोखरेल, शिक्षा मन्त्री गिरिराजमणि पोखरेल, उर्जा मन्त्री वर्षमान पुन र भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठले सांसदले सोधेका प्रश्नको जवाफ दिने तयारी छ ।

प्रकाशित समय १२:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु