गृहपृष्ठ धनगढी प्रिमियर लिग : काठमाडौंद्वारा क्वालिफायर बहिस्कार

धनगढी प्रिमियर लिग : काठमाडौंद्वारा क्वालिफायर बहिस्कार

धनगढी प्रिमियर लिगमा काठमाडौं गोल्डेन्सले दोस्रो क्वालिफायर बहिस्कार गरेको छ । भारतीय बलर अंकित दवासलाई प्रतिवन्ध लगाएपछि काठमाडौंले बहिस्कार गरेको हो ।

नियमविपरीत बलिङ गरेको भन्दै आयोजकले उनलाई प्रतिबन्ध लगाएको थियो । अब उपाधिका लागि शनिबार सीवाईसी अत्तरिया र महेन्द्रनगर युनाइटेड खेल्नेछन् ।

प्रकाशित समय १२:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु