गृहपृष्ठ रूपन्देहीमा राजपाको केन्द्रीय समिति बैठक

रूपन्देहीमा राजपाको केन्द्रीय समिति बैठक

rajapa-newskarobar

रुपन्देहीका सुरु भयो राजपा अध्यक्ष मण्डलसहितको केन्द्रिय समिति बैठक सुरू भएको छ । अध्यक्ष मण्डलसहित केन्द्रीय समितिको उक्त बैठकमा महन्थ ठाकुर भने अनुपस्थित छन् । अस्वस्थताका कारण बैठकमा ठाकुर अनुपस्थित रहेको बतायएको छ ।

प्रकाशित समय १८:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु