गृहपृष्ठ १४ व्यक्तित्वको चित्र प्रदर्शनीमा (फोटो फिचर)

१४ व्यक्तित्वको चित्र प्रदर्शनीमा (फोटो फिचर)

कलाकार भरत सिंहले तयार पारेका १४ वटा चित्र प्रदर्शनीमा राखिएका छन् । पाँच दिने प्रदर्शनी बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा मंगलबारदेखि सुरु भएको हो । डेढ दशकदेखि कला क्षेत्रमा क्रियाशील सिंहले तयार पारेका नेपालका विभिन्न व्यक्तित्वको चित्र प्रदर्शनीमा छन् ।

प्रकाशित समय १८:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु