गृहपृष्ठ सिटिजन्स बैंक र प्रभु इन्स्योरेन्सबीच बिमा सेवा सम्झौता
सिटिजन्स बैंक र प्रभु इन्स्योरेन्सबीच बिमा सेवा सम्झौता
प्रभु इन्स्योरेन्स र सिटिजन्स बैंक इन्टरनेसनलबीच बिमा सेवा सम्झौता भएको छ । सम्झौतापत्रमा प्रभु इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सञ्चित बज्राचार्य र सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले हस्ताक्षर गरेका छन् । सम्झौता पश्चात बैंकका ग्राहकले प्रभु इन्स्योरेन्सको बिमा सेवा पाउनेछन् ।
प्रकाशित समय २१:४१ बजे

















