गृहपृष्ठ सिटिजन लाइफ र ई-सेवाबीच साझेदारी

सिटिजन लाइफ र ई-सेवाबीच साझेदारी

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी र अनलाईन पेमेन्ट सिस्टम ई-सेवाबीच अनलाईन पेमेन्टमार्फत बीमाशुल्क भुक्तानी सहज बनाउने साझेदारी भएको छ । सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेल तथा प्रमुख सञ्चालन अधिकृत दशरथमनि खड्का र ई-सेवाका कार्यकारी अधिकृत सुभाष सापकोटाबीच उक्त साझेदारी पत्रमा हस्ताक्षर भएको हो ।

प्रकाशित समय १०:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु