गृहपृष्ठ टिसिएलका टिभि खरिदमा २५ प्रतिसत छुट

टिसिएलका टिभि खरिदमा २५ प्रतिसत छुट

काठमाडौ- विश्वकै तेस्रो ठूलो टिभी ब्राण्ड टिसिएलले आफ्ना ग्राहकका लागि मेरो टिम मेरो विश्वास अन्तर्गत टिभी खरिदमा २५ प्रतिशत सम्म छुट योजना ल्याएको छ ।
हरेक चार–चार वर्षमा हुने बहु चर्चित, बहु प्रतिक्षित फिफा विश्वकपलाई लक्षितगर्दै, २० इन्च देखि ६५ इन्च सम्मको स्मार्ट/ननस्मार्ट मोडलमा उपलब्ध टिसिएलका टिभी खरिदमा उत्तः छुट पाइने बिज्ञप्तिमा उल्लेख छ ।
यस्ले आफ्नो टेलिभिजनमा ३ वर्षको वारेण्टी अफर पनि प्रदान गरेको छ । चौधरी ग्रुपअन्गर्तत सि.जी. इलेक्ट्रोनिक्सले नेपालमा विक्रीवितरण गर्दै आएको छ ।

प्रकाशित समय ०८:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु