गृहपृष्ठ सुन-चाँदीको मूल्य घट्यो

सुन-चाँदीको मूल्य घट्यो

gold_sun

नेपाली बजारमा सुनको भाउ घटेको छ। बिहीबार सुन तोलामा २ सय रूपैयाँ घटेको हो । आज सुन प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी महासंघले जनाएको छ। तेजावी सुनको मूल्य भने ७० हजार ७ सय रुपैयाँ कायम गरिएको छ ।

यस्तै चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ । आज चाँदी तोलाको ८५० रुपैयाँ मूल्य कायम भएकाे  छ। बुधबार चाँदी तोलाको ८५५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित समय १५:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु