गृहपृष्ठ बुद्ध एयरले हवाई भाडा घटायो

बुद्ध एयरले हवाई भाडा घटायो

चौतर्फी आलोचना र विरोधपछि बुद्ध एयरले आइतबारदेखि लागू हुनेगरी आन्तरिक हवाई भाडादर घटाएको छ । बुद्ध एयरले लामो दूरीका बस सेवा सूचारु नहुन्जेलसम्मका लागि भन्दै यात्रुहरुलाई राहतस्वरुप अधिकतम हवाई भाडादर घटाएको जनाएको छ ।

विषम परिस्थितमा नेपाली यात्रुहरुलाई थप सजिलो र राहतका लागि अधिकतम भाडादर आजको मितिदेखि घटाइएको बुद्ध एयरले जानकारी दिएको हो ।

प्रकाशित समय १४:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु