गृहपृष्ठ आज फेरि बढ्यो अमेरिकी डलरको भाउ, अन्य देशको विनिमयदर कति ? (सूचीसहित)

आज फेरि बढ्यो अमेरिकी डलरको भाउ, अन्य देशको विनिमयदर कति ? (सूचीसहित)

आज सोमबार अमेरिकी डलरको भाउ आइतबारको भन्दा बढेको छ । आइतबार एक डलरको १२१.५८ रुपैयाँ खरिददर र १२२.१८ रुपैयाँ विक्रिदर थियो भने आज आज सोमबार केही पैसा बढेको छ । आज १२१.६८ रुपैयाँ खरिददर र १२२.२८ रुपैयाँ विक्रिदर रहेको छ ।

त्यस्तै युरोपियन युरोको खरिददर १३१.५२ रुपैयाँ र १३२.१७ रुपैयाँ बिक्रिदर रहेको छ । त्यस्तै युके पाउन्डको विनिमयदर आज केही पैसा घटेको छ । आइतबार १४९.३६ रुपैयाँ खरिददर र १५०.१० विक्रिदर रहेकोमा आज सोमबार केही पैसाको अन्तर देखिएको छ ।

आज युरोपियन युरोको १४९.२१ रुपैयाँ खरिददर र १४९.९४ रुपैयाँ विक्रिदर रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

हेर्नुहोस् २० देशको विनिमयदरको सूची

प्रकाशित समय ०७:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु