गृहपृष्ठ प्रिती चाउचाउ किन्दा एक दर्जन हरियो चुरा सित्तैमा

प्रिती चाउचाउ किन्दा एक दर्जन हरियो चुरा सित्तैमा

काठमाडौं
एसियन थाई फुड्सको उत्पादन प्रिती नुडल्सले ुसाउनमा हरियो प्रिती खाऊ, हरियो चुराले हात सजाउु नामक ग्राहक योजना ल्याएको छ । यो योजना साउनभर लागू हुने कम्पनीले जनाएको छ ।
योजनाअन्तर्गत साउनभर प्रत्येक एक कार्टुन हरियो प्रिती चाउचाउ किन्दा ग्राहकले एक दर्जन हरियो चुरा सित्तैमा पाउनेछन् ।

प्रकाशित समय ०८:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु