गृहपृष्ठ सन नेपाल लाइफ इन्स्योरेन्स र संग्रिला डेभलपमेन्ट बैंकबीच सम्झौता

सन नेपाल लाइफ इन्स्योरेन्स र संग्रिला डेभलपमेन्ट बैंकबीच सम्झौता

sunnepalLife_sangriladevbank

 

सन नेपाल लाइफ इन्स्योरेन्स र संग्रिला डेभलपमेन्ट बैंकबीच बैंकास्योरेन्स सम्झौता भएको छ । सम्झौतापत्रमा सन नेपाल लाइफ इन्स्योरेन्सका विभागीय प्रमुख विनोद शर्मा पौडेल र संग्रिला डेभलपमेन्ट बैंकका विभागीय प्रमुख तेजबहादुर थकुल्लाले हस्ताक्षर गरेका छन् ।

सम्झौतापश्चात सन नेपाल लाइफका ग्राहकले संग्रिलाबाट बिमा शुल्क भुक्तानी गर्न, बिमा लेख लिन तथा बिमा दाबी भुक्तानी गर्न सक्नेछन् । साथै, सन नेपाल लाइफका विभिन्न बिमा लेख संग्रिला डेभलपमेन्ट बैंकका सम्पूर्ण शाखामा पाइने कम्पनीले जनाएको छ ।

प्रकाशित समय १२:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु