गृहपृष्ठ केएल दुगड समूहले ल्यायो चनाको सातू
केएल दुगड समूहले ल्यायो चनाको सातू
केएल दुगड समूहले गर्मीको समयलाई मध्यनजर गर्दै ज्ञान ब्राण्डको चनाको सातू देशभर उपलब्ध गराएको छ ।
चनाले मेसिनले भुटेर, पिसि मेटालिक ५०० ग्रामको प्याकमा उपलब्ध गराइएको कम्पनीले जनाएको छ । सातूलाई पानीमा घोलेर स्वादअनुसार नून, कागतीको रस, भुटेको जिरा राखी एक प्रकारको इनर्जि ड्रिङ्कको रुपमा सेवन गर्न सकिने कम्पनीले जनाएको छ ।
प्रकाशित समय १६:४७ बजे

















