गृहपृष्ठ गरिमा विकास बैंक र नेपाल इन्भेष्टमेण्ट बैंकबीच सम्झौता

गरिमा विकास बैंक र नेपाल इन्भेष्टमेण्ट बैंकबीच सम्झौता

garima-NIB-newskarobar

नेपाल इन्भेष्टमेण्ट बैंक र गरिमा विकास बैंकबीच ‘गरिमा रेमिट’ सेवा प्रवाह गर्नेसम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकाल र नेपाल इन्भेष्टमेण्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेले हस्ताक्षर गरेका हुन् ।

सम्झौतापश्चात देशभर रहेका नेपाल इन्भेष्टमेण्ट बैंकका ७८ वटा शाखा कार्यालय र १२ वटा एक्सटेन्सन काउण्टरबाट गरिमा रेमिटमार्फत रकम भुक्तानी गर्न तथा खातामा जम्मा गर्न सकिनेछ ।

प्रकाशित समय २०:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु