गृहपृष्ठ मेगा बैंक र प्लासिड एक्सप्रेसबीच सम्झौता, नेपाली श्रमिक लाभान्वित हुने

मेगा बैंक र प्लासिड एक्सप्रेसबीच सम्झौता, नेपाली श्रमिक लाभान्वित हुने

मेगा बैंक नेपाल र मलेसियाको प्लासिड एक्सप्रेस कम्पनीबीच रेमिन्टेन्स कारोबार गर्ने सम्झौता भएको छ । मलेसियाबाट छिटो, छरितो रुपमा नेपालमा रेमिटेन्स भित्र्याउन मेगा बैंकले प्लासिड एक्सप्रेससँग सम्झौता गरेको हो । सम्झौतापछि मलेसियामा कार्यरत नेपाली श्रमिकहरु थप लाभान्वित हुने विश्वास बैंकको रहेको छ ।

प्रकाशित समय १६:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु