गृहपृष्ठ एसियन लाइफ इन्स्योरेन्स र कैलाश विकास बैंकबीच बैंकासुरेन्स सम्झौता

एसियन लाइफ इन्स्योरेन्स र कैलाश विकास बैंकबीच बैंकासुरेन्स सम्झौता

काठमाडौं- एसियन लाइफ इन्स्योरेन्स र कैलाश विकास बैंकबीच बैंकासुरेन्स सम्झौता भएको छ । सम्झौतापत्रमा एसियन लाइफका प्रमुख कार्यकारी अधिकृत राजेशकुमार श्रेष्ठ र कैलाश विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अमृतचरण श्रेष्ठले हस्ताक्षर गरेका छन् । सम्झौतापश्चात बैंकका शाखाहरुबाट समेत एसियन लाइफले प्रचलनमा ल्याएका सावधिक र म्यादी गरी १८ वटा जीवन बिमा योजनाबाट बिमितले लाभ लिन सक्ने भएका छन् ।

प्रकाशित समय १६:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु