गृहपृष्ठ विराटनगर र इटहरीमा कामना सेवा विकास बैंकले शाखा खोल्यो

विराटनगर र इटहरीमा कामना सेवा विकास बैंकले शाखा खोल्यो

kamana_sewa-branch_Biratnagar-newskarobar

कामना सेवा विकास बैंकले एकैदिन दुईवटा शाखा सञ्चालन गरेको छ । बैंकले मोरङको विराटनगर र सुनसरीको इटहरीमा ८५औं र ८६औं शाखा कार्यालय स्थापना गरेको हो ।

शाखा स्थापना कार्यक्रममा बैंकका अध्यक्ष सुदिप आचार्य, प्रमुख कार्यकारी अधिकृत प्रवीण बस्नेतलगायत बैंकका कर्मचारी एवं स्थानीय व्यापारी व्यवसायीको उपस्थिति थियो । बैंकले व्यवसाय विस्तारका क्रममा नवीन प्रोडक्ट तथा बृहत शाखा सञ्जालमार्फत ग्राहकलाई उच्च स्तरको बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ ।

प्रकाशित समय ०८:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु