गृहपृष्ठ ताप्लेजुङको मेरिङदेनमा एनसीसी बैंकको नयाँ शाखा
ताप्लेजुङको मेरिङदेनमा एनसीसी बैंकको नयाँ शाखा
नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी बैंक)ले ताप्लेजुङको मेरिङदेन गाउँपालिका–२, सानथाक्रामा बिहीबारदेखि नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
मेरिङदेन र आसपासका क्षेत्रमा सेवा पु–याउने उद्देश्यले खोलिएको शाखाबाट एनसीसी बैंकले प्रवाह गर्ने सम्पूर्ण बैंकिङ सेवा सरल तथा सुलभ रुपमा प्रदान हुने बैंकले जनाएको छ ।
प्रकाशित समय १९:४९ बजे

















