गृहपृष्ठ सांग्रिला बैंक र भाटभटेनी मनी ट्रान्सफरबीच सम्झौता

सांग्रिला बैंक र भाटभटेनी मनी ट्रान्सफरबीच सम्झौता

sagrila-bhatbhateni-newskarobar

सांग्रिला डेभलपमेन्ट बैंक र भाटभटेनी मनी ट्रान्सफरबीच रेमिट्यान्स कारोबारसम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ र भाटभटेनी मनी ट्रान्सफरका प्रबन्ध निर्देशक राजनकुमार अमात्यले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार बैंकका ग्राहकले स्वदेश तथा विदेशबाट भाटभटेनी मनी ट्रान्सफरमार्फत पठाएको रकम सांग्रिला डेभलपमेन्ट बैंकका देशभरका शाखा कार्यालयबाट सहज रुपमा प्राप्त गर्न सकिनेछ । देशभर सांग्रिला विकास बैंकका ८५ शाखा छन् ।

प्रकाशित समय २१:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु