गृहपृष्ठ कास्कीका छिनेडाँडामा कामना सेवाको शाखा स्थापना

कास्कीका छिनेडाँडामा कामना सेवाको शाखा स्थापना

Kamana-Sewa-newskarobar

कामना सेवा विकास बैंकले कास्कीको पोखरा लेखनाथ महानगरपालिका–१४, छिनेडाँडामा नयाँ शाखा स्थापना गरेको छ । बैंकल छिनेडाँडामा असार २९ गते ९४औँ शाखा कार्यालय स्थापना गरेको हो ।

नयाँ शाखाको बैंकका सञ्चालक चतुराखर अधिकारी र सञ्चालक देवकृष्ण काफ्लेले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।

प्रकाशित समय २१:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु