गृहपृष्ठ अशोक लेलेन्ड र मितेरी डेभलपमेन्ट बैंकबीच सम्झौता

अशोक लेलेन्ड र मितेरी डेभलपमेन्ट बैंकबीच सम्झौता

ashok-leyland-miteribank-newskarobar

आईएमई ग्रुपद्वारा सञ्चालित आइएमई मोटर्सद्वारा प्रवर्धित अशोक लेलेन्ड र मितेरी डेभलपमेन्ट बैंकबीच सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत तुलसीप्रसाद वस्ती र आईएमई मोटर्सका भाइस प्रेसिडेन्ट इमरान ए खानले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुरुप आईएमई मोटर्सबाट सिफारिस पाएका ग्राहकले ७० प्रतिशतसम्मको कर्जा सुविधा मितेरी डेभलपमेन्ट बैंकबाट पाउनेछन् । ग्राहकले सोहीअनुरुप अशोक लेलेन्डका सवारी साधनमा कर्जा सुविधा प्राप्त गर्नेछन् ।

यो सुविधाले ग्राहकलाई कर्जा सुविधा प्राप्त गर्न निकै सजिलो हुने दुबै कम्पनीका प्रमुखले बताएका छन् । कर्जाका साथै दुवै कम्पनीबीच संयुक्त रुममा सहकार्य गर्दै अघि पनि सहमति भएको छ ।

प्रकाशित समय १०:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु