गृहपृष्ठ सेञ्चुरी कमर्सियल बैंकका मस्कट : सरल र शताब्दी

सेञ्चुरी कमर्सियल बैंकका मस्कट : सरल र शताब्दी

सेञ्चुरी कमर्सियल बैंकले दुईवटा मस्कट सार्वजनिक गरेको छ । व्यवसाय प्रवर्धन, पहिचान र प्रचारप्रसारका साथै बजार विस्तारका लागि ‘सरल’ र ‘शताब्दी’ नामका दुईवटा मस्कट सार्वजनिक गरेको बैँकले जनाएको छ ।

अब सेञ्चुरी कमर्सियल बैंकको बैंकिङ अनुभवलाई अझ सरल र सुरक्षित बनाउन र बैंकले प्रदान गर्ने विभिन्न सेवा तथा सुविधा र तिनका प्रक्रियाका बारेमा सरल र शताब्दीले विभिन्न माध्यमबाट ग्राहकलाई जानकारी गराउनेछन् । सरल र शताब्दीको माध्यमबाट बैंकको लोकप्रियता अभिवृद्धिमा थप मद्दत पुग्ने विश्वास व्यवस्थापनले लिएको छ ।

प्रकाशित समय १०:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु