गृहपृष्ठ एनसीसी बैंकको सञ्चालक समितिमा सर्वसम्मत
एनसीसी बैंकको सञ्चालक समितिमा सर्वसम्मत
नेपाल क्रेडिट एण्ड कमर्सियल (एनसीसी) बैंकको सञ्चालक समितिमा सर्वसम्मति भएको छ । बैंकको २३औं वार्षिक साधारणसभामा आज हुँदैछ ।
बैंकको सञ्चालक समितिमा उपेन्द्र केशरी न्यौपाने, मोहन बहादुर बस्नेत, चन्द्र बास्तोला, निशेष प्रधान, इमानसिंह लामा र सुमन जोशी सर्वसम्मत भएका हुन् । न्यौपाने यसअघि बैंक पनि सञ्चालक समिति अध्यक्ष थिए । सञ्चालक समिति सदस्य बनेका प्रधान सेयर लगानीकर्ता निर्मल प्रधानका छोरा हुन् । बस्नेत नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री हुन् । बस्नेत एनबी समूहबाट सञ्चालक बनेका हुन् । बैंकमा एनबी समूहको करिब १३ प्रतिशत सेयर लगानी छ ।
प्रकाशित समय १४:०९ बजे

















