गृहपृष्ठ कास्कीमा एनआईसी एसियाका दुर्इ नयाँ शाखा

कास्कीमा एनआईसी एसियाका दुर्इ नयाँ शाखा

एनआईसी एसिया बैंकले कास्कीका दुर्इ स्थानमा शाखा स्थापना गरेको छ । एनआईसी एसियाले पोखरा महानगरपालिका-८, न्युरोड र अन्नपूर्ण गाउँपालिका–१, नौडाँडामा शाखा खोलेको हो ।

पोखरा शाखाको एनआईसी एसिया बैंकका सञ्चालक राजेन्द्रप्रसाद अर्याल र नौडाँडा शाखाको सञ्चालक विनोदकुमार प्याकुरेलले उद्घाटन गरे ।

प्रकाशित समय १८:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु