गृहपृष्ठ आइएमई लाइफ इन्स्योरेन्स र केलाश विकास बैंकबीच अस्योरेन्स सम्झौता

आइएमई लाइफ इन्स्योरेन्स र केलाश विकास बैंकबीच अस्योरेन्स सम्झौता

आइएमई लाइफ इन्स्योरेन्स कम्पनी र कैलास विकाश बैंकबीच बैंक अस्योरेन्स सम्झौता भएको छ ।

अस्योरेन्स सम्झौतामा आइएई लाइफका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट र कैला विकास बे.कका तर्फबाट प्रअुख कार्यकारी अधिकृत अमृतचरण श्रेष्ठले हस्ताक्षर गरेका हुन् । सो बैंक अस्योरेन्स सम्झौतापछि सर्वसाधारण र बैंकका ग्राहकहरुले कैलाश विकास बैंकको कुनै पनि शाखाबाट सहज रुपमा आइएमई लाइफ एन्स्योरेन्स गराउनका साथै बीमाबारे जानकारी लिन सक्नेछन् ।

आइएमई लाइफ इन्स्योरेन्सले हाल ६७ बढी शाखामार्फत् सेवा दिदै आइरहेको छ भने विभिन्न १० योजना बजारमा ल्याएको छ ।

प्रकाशित समय ११:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु