गृहपृष्ठ नेपाल क्रेडिट एण्ड कमर्स बैंक र नेको इन्स्योरेन्सबीच सेवा सहकार्य सम्झौता

नेपाल क्रेडिट एण्ड कमर्स बैंक र नेको इन्स्योरेन्सबीच सेवा सहकार्य सम्झौता

नेपाल क्रेडिट एण्ड कमर्स बैंक लि. र नेको इन्स्योरेन्स लिमिटेडबीच बीमा सेवासम्बन्धी सम्झौता भएको छ ।

सम्झौता अनुसार एनसीसी बैंकको कर्पोरेट तथा विभिन्न शाखा कार्यालयहरुबाट बैंकका ग्राहकहरुले नेको इन्स्योरेन्सले प्रदान गर्ने निर्जीवन बीमाका सुविधा लिन सक्नेछन् । सम्झौतापत्रमा नेपाल क्रेडिट एण्ड कमर्स बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र नेको इन्स्योरेन्स लिमिटेड का तर्फबाट प्रमुख कार्यकारी अधिकृत विश्वराम तिमिलाले हस्ताक्षर गरेका थिए ।

प्रकाशित समय ०८:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु