गृहपृष्ठ जर्मनीले ३ अर्ब ४ करोड अनुदान दिने
जर्मनीले ३ अर्ब ४ करोड अनुदान दिने
संघीय गणतन्त्र जर्मनीले नवीकरणीय ऊर्जा, मातृशिशु स्वास्थ्य सेवा र दिगो आर्थिक विकास कार्यक्रम कार्यान्वयन गर्न नेपाल सरकारलाई ३ अर्ब ४० करोड अनुदान सहायता उपलब्ध गराउने भएको छ ।
सहायतासम्बन्धी सम्झौतापत्रमा नेपाल र जर्मनी सरकारबीच शुक्रबार हस्ताक्षर गर्ने कार्यक्रम रहेको काठमाडौंस्थित जर्मनीको राजदूतावासले जनाएको छ ।
प्रकाशित समय १४:४४ बजे

















