गृहपृष्ठ आज छापावाल सुनको मूल्य प्रतितोला ७० हजार ८ सय

आज छापावाल सुनको मूल्य प्रतितोला ७० हजार ८ सय

साेकेतिक तस्बिर

बुधबार नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ७० हजार ८ सय पुगेको छ । मंगलबार नै कायम गरिएको सुनको मूल्य आज पनि स्थिर रहेको छ ।

बुधबार छापावाल सुन तोलामा ७० हजार ८०० मा कारोबार भएको छ भने तेजावी सुन तोलामा ७० हजार ५०० मा कारोबार भएको छ ।

यस्तै चाँदी तोलामा ८ सय ३० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित समय १२:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु