गृहपृष्ठ लगानी बोर्डको प्रमुखमा सुशील भट्ट नियुक्त

लगानी बोर्डको प्रमुखमा सुशील भट्ट नियुक्त

लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा सुशील भट्टलाई नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकले भट्टलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हाे ।

इन्जिनियर पृष्ठभूमिका भट्ट राष्ट्रिय योजना आयोगको सदस्य थिए । महाप्रसाद अधिकारी राष्ट्र बैंकको गभर्नर नियुक्त भएपछि उनको स्थानमा सरकाले भट्टलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

प्रकाशित समय २०:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु