गृहपृष्ठ हेलिकप्टरको मनलाग्दी भाडादरमाथि सरकारको एक्सन
हेलिकप्टरको मनलाग्दी भाडादरमाथि सरकारको एक्सन
व्यवसायीहरूले मनपरी भाडा लिएको गुनासो आएपछि सरकारले हेलिकप्टरको भाडादर तोकेको छ । फेक रेस्क्यु तथा मनलाग्दी भाडा उठाएको भन्दै चौतर्फी आलोचना भएपछि सरकारले नयाँ भाडादर तोकेको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमातहतको पर्यटन विभागले ७७ वटै जिल्लामा हेलिकप्टरले लिन पाउने नयाँ भाडादर तोकेको छ । सर्वत्र आलोचनापछि सरकारले छानबिन समिति गठन गरी समितिको प्रतिवेदनका आधारमा नयाँ भाडादर तय गरिएको हो ।
हेर्नुहोस् भाडाको सूची
https://drive.google.com/file/d/1P2kYzVg5MA0eJmcvS42wr5A7bPRDHCp-/view
प्रकाशित समय १३:३१ बजे

















