गृहपृष्ठ कलाकारको गुनासो- ‘राज्यले चिन्नै सकेन’

कलाकारको गुनासो- ‘राज्यले चिन्नै सकेन’

राज्यले कलाकारिता क्षेत्रलाइ उचित सम्मान गर्न नसकेको कलाकारहरुले गुनासो गरेका छन् । बुटवलमा पाँचौं अर्ना रनिङ्ग शिल्ड दोहोरी गीत प्रतियोगिता तथा सांस्कृतिक महोत्सवको सन्दर्भमा रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा उनीहरुले राज्य सञ्चालकहरुले कलाकारिता क्षेत्रको विकास र संरक्षणका लागि आश्वासन बाहेक कलाकारलाइ कुनै प्रकारको सम्मान र स्थान नदिएको गुनासो गरे ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष बद्री पंगेनीले नेपालको कलाकारहरु चर्चामा आउन कि त मर्नै पर्ने कि विवादमा पर्नै पर्ने ? भन्दै प्रश्न गरे ।

प्रकाशित समय १९:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु