गृहपृष्ठ स्वीट्जरल्याण्डविरूद्ध स्वीडेनकाे १ गाेल

स्वीट्जरल्याण्डविरूद्ध स्वीडेनकाे १ गाेल

विश्वकप फुटबल अन्तर्गत मंगलबार भएकाे खेलमा स्वीडेनले १-० काे अग्रता लिएकाे छ । खेलकाे ६९ अाैं मिनेटमा स्वीडेनका राेविन वेल्सनले गाेल गर्दै स्वीडेनलार्इ अग्रता दिलाएका हुन् ।

प्रकाशित समय २१:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु