गृहपृष्ठ उरूग्वेविरूद्ध फ्रान्सकाे अग्रता
उरूग्वेविरूद्ध फ्रान्सकाे अग्रता
फ्रान्स र उरूग्वेबीच जारी खेलमा फ्रि किककाे सदुपयाेग गर्दै फ्रान्सले उरूग्वेविरूद्ध १-० काे अग्रता लिएकाे छ ।
स्ट्राइकर भरानेले ग्रिजम्यानले दिएकाे पासकाे सदुपयाेग गर्दै टिमलार्इ १-० काे अग्रता दिलाएका हुन् । खेलकाे ४० अाैं मिनेटमा फ्रान्सले अग्रता लिएकाे हाे । उरूग्वेका बेन्टान्करले फल गरेपछि फ्रान्सले फ्रि किक पाएकाे थियाे ।
प्रकाशित समय २०:३० बजे