गृहपृष्ठ बाजुराको बडिमालिका नगरपालिकाको मुल गेटमै शंकास्पद बस्तु भेटियो

बाजुराको बडिमालिका नगरपालिकाको मुल गेटमै शंकास्पद बस्तु भेटियो

बाजुराको बडिमालिका नगरपालिकाको मुल गेटमा शंकास्पद बस्तु फेला परेको छ । नगरपालिकाको कार्यालय जिल्ला प्रशासन कार्यलय रहेको छ । स्थानीयले शंकास्पद बस्तु देखेपछि प्रहरीलाई खबर गरेका छन् ।  अहिले त्यसतर्फ प्रहरी गएको छ ।  सो क्षेत्रमा आवागमन बन्द भएको छ ।

प्रकाशित समय ०८:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु