गृहपृष्ठ भारतमा आँधीका कारण ९ जनाको मृत्यु

भारतमा आँधीका कारण ९ जनाको मृत्यु

तस्बिर : गुगल

भारतको राजस्थानमा आँधीका कारण ९ जनाको मृत्यु भएको छ । मंगलबार साँझ आएको आँधीबाट ९ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

अन्य ३० जना भन्दा बढी घाइते भएका छन् । भारतको नयाँ दिल्ली, गुरगाउँ, नोइडा, बिहार, झारखण्ड, उत्तर प्रदेशमा आँधीको असर परेको छ । अनुसार ६० किमी प्रतिघण्टाको रफतारमा आँधी आएको समाचारमा जनाइएको छ ।

प्रकाशित समय १२:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु