गृहपृष्ठ अमेरिकामा हेलिकप्टर दुर्घटना : ब्रायन्टसहित ९ जनाको मृत्यु (भिडियोसहित)

अमेरिकामा हेलिकप्टर दुर्घटना : ब्रायन्टसहित ९ जनाको मृत्यु (भिडियोसहित)

क्यालिफोर्नियामा हेलिकोप्टर दुर्घटना हुँदा ठूलो मानवीय क्षति भएको छ । बास्केटबलका चर्चित खेलाडी कोबी ब्रायन्टसहित ९ जनाको ज्यान गएको छ ।

४१ वर्षका खेलाडी ब्रायन्ट र उनकी १३ वर्षीया छोरीसहित ९ जनाको ज्यान गएको अमेरिकी सञ्चार माध्यमहरुले जनाएका छन् ।

प्रकाशित समय ०८:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु