गृहपृष्ठ कोरोनाको प्रकोप : इटालीपछि स्पेन, एकै दिनमा ३७५ जनाको मृत्यु

कोरोनाको प्रकोप : इटालीपछि स्पेन, एकै दिनमा ३७५ जनाको मृत्यु

सोलमा कोरोना भाइरसविरूद्ध सावधानीका रूपमा कीटाणुनाशक बनाइँदै ।

चीनबाट विश्वभर फैलिएको कोरोनाभाइरसले व्यापक रुप लिएको छ । विश्वभर माहामारीको रुपमा फैलिएको भाइरसका का कारण स्पेनमा पनि बढी फैलिएको छ ।

कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा स्पेनमा ३७५ जनाको ज्यान गएको छ । यो सँगै स्पेनमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या एक हजार ७५६ पुगेको छ ।

स्पेनमा हालसम्म २८ हजना ६ सय ३ जना संक्रमित भएका छन् । ३ हजार एक सय ७ जना नयाँ संक्रमित थपिएका हुन् । हालसम्म कोरोना भाइरसको महामारीबाट हालसम्म ३ लाख ३६ हजार ६ सय ३८ जना संक्रमित भएका छन् । ९७ हजार ६ सय ३६ जना उपचार पछि फर्किएका छन् ।

प्रकाशित समय १०:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु