गृहपृष्ठ ताजा खबर

दुई करोड हिनामिनाको आरोपमा प्राविधिक सहायक निलम्बनमा
दुई करोड हिनामिनाको आरोपमा प्राविधिक सहायक निलम्बनमा

हुम्लाको सर्केगाड गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपककुमार आचार्यले प्राविधिक सहायक (अधिकृत छैटौँ) रुद्रबहादुर शाहीलाई ९० दिनका लागि निलम्बन गरेका छन् । २०७७ साउनदेखि २०७७ कात्तिकसम्म गाउँपालिकामा अनुपस्थित रहेको र गत आर्थिक वर्षमा निमित्त प्रमुख प्रशासकीय अधिकृत हुँदा दुई करोड रुपैयाँबराबरको...

बलात्कार र हत्यामा मन्त्री र प्रधानमन्त्रीका चर्का भाषण, उपलब्धि शून्य
बलात्कार र हत्यामा मन्त्री र प्रधानमन्त्रीका चर्का भाषण, उपलब्धि शून्य

दुई वर्षअघि बलात्कार र हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको विषयमा प्रदेशदेखि केन्द्र सरकारसम्मले निकै गम्भीरता देखाएको 'प्रहसन' गरे । प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर  थापादेखि सुदूरपश्चिमका मुख्यमन्त्री र आन्तरिक मामिला तथा कानुनमन्त्रीसम्मले अपराधीलाई पक्राउ र...

प्रणय दिवसमा पनि विदेशबाट गुलाफका फूल
प्रणय दिवसमा पनि विदेशबाट गुलाफका फूल

पश्चिमा संस्कृति भए पनि त्यसको प्रभाव बढ्दै जाँदा नेपालमा प्रणय दिवस ‘भ्यालेनटाइन डे’ मनाउने प्रचलन बढ्दै गएको छ । दिवसमा युवायुवतीको आकर्षण र गुलाफको फूलको माग बढ्दो छ । प्रणय दिवसमा बढी प्रयोग हुने गुलाफ नेपालमा भने निकै कम उत्पादन...

झापाका १० स्थान पर्यटकीय गन्तव्यको सूचीमा, ४८ करोड लगानी गरिँदै
झापाका १० स्थान पर्यटकीय गन्तव्यको सूचीमा, ४८ करोड लगानी गरिँदै

पर्यटन प्रवर्धनका लागि सरकारले छनोट गरेका देशभरका २०० नयाँ पर्यटकीय गन्तव्यको सूचीमा झापाका १० स्थान छनोट भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले छनोट गरेको सूचीमा जिल्लाका विभिन्न १० स्थानलाई पर्यटकीय गन्तव्यको सूचीमा समावेश गरिएको छ । ती...

भागरथी-निर्मलाका हत्यामा संलग्न अपराधीलाई पानीमा गए पनि छाडिन्न : प्रधानमन्त्री
भागरथी-निर्मलाका हत्यामा संलग्न अपराधीलाई पानीमा गए पनि छाडिन्न : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले निर्मला पन्त र भागरथी भट्टको बलात्कारपछि हत्यामा संलग्न अपराधीहरुलाई पानी मूनि गए पनि छिट्टै पक्राउ पर्ने बताएका छन् । नेकपा-ओली समूहले शनिबार बुटवलमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारलाई बद्नाम गर्न अपराधीहरु सक्रिय भएको...

न्यूनतम रोजगारका लागि फागुन मसान्तसम्म निवेदन दिनुपर्ने
न्यूनतम रोजगारका लागि फागुन मसान्तसम्म निवेदन दिनुपर्ने

प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत न्यूनतम रोजगारीमा आबद्ध हुनका लागि आजदेखि निवेदन संकलन सुरु भएको छ । न्यून आय भएको वा स्वरोजगारसमेत नरहेका १८ देखि ५९ वर्षसम्मका बेरोजगार नागरिकले आफूले बसोबास गरेको स्थानीय तहको सम्बन्धित वडा कार्यालयमा यही फागुन मसान्तसम्म निवेदन दिन...

निर्माणाधीन पर्खाल भत्किँदा दुईको मृत्यु
निर्माणाधीन पर्खाल भत्किँदा दुईको मृत्यु

दार्चुलामा निर्माणाधीन विद्युत्को नहरको पर्खाल भत्किँदा दुई जनाको मृत्यु भएको छ । अपिहिमाल गाउँपालिका वडा नं ६ मज्जेमा निर्माणाधीन मज्जे खोला लघु जलविद्युत् योजनाको पर्खाल निर्माण गर्ने क्रममा आज दुई जना मजदूरको मृत्यु भएको हो । एक सय किलोवाट क्षमताको...

थप ५७ जनामा कोरोना संक्रमण
थप ५७ जनामा कोरोना संक्रमण

नेपालमा थप ५७ जना कोभिड–१९ का संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभर एक हजार ९०० जनाको पीसीआर परीक्षण भएकामा २७ महिला र ३० पुरुष गरी ५७ जनामा कोरोना पुष्टि भएको हो । आज...

भारतमा पटाका उद्योगमा आगलागी, १९ जनाको मृत्यु
भारतमा पटाका उद्योगमा आगलागी, १९ जनाको मृत्यु

भारतको एउटा पटाका उद्योगमा भएको आगलागीमा परी कम्तीमा १९ जनाको मृत्यु भएको छ । घटनाका कारण अरु केही घाइते समेत भएको सरकारी अधिकारीहरुले शनिबार जानकारी दिएका छन् । तमिलनाडु प्रदेशको भृदुनगर जिल्लामा शुक्रबार घटना भएको हो । यो घटना यस...

मोगादिशुमा कार बम विस्फोट हुँदा तीनको मृत्यु
मोगादिशुमा कार बम विस्फोट हुँदा तीनको मृत्यु

मोगादिशुको एउटा प्रमुख सडकको सुरक्षा चौकीनजिकै शनिबार भएको कारबम विस्फोटनमा परी कम्तीमा तीन व्यक्तिको मृत्यु भएको छ । यस विस्फोटमा परी अन्य आठ घाइते भएका सुरक्षा अधिकारी र प्रत्यक्षदर्शीहरूले जानकारी दिएका छन् । प्रहरीको गाडीलाई पछ्याएर उक्त विस्फोट गराएको सुरक्षा...