गृहपृष्ठ ताजा खबर

‘भिजिट भिसाका लागि महिलालाई सिफारिस चाहिने भनेर कुनै निर्णय भएको छैन’
‘भिजिट भिसाका लागि महिलालाई सिफारिस चाहिने भनेर कुनै निर्णय भएको छैन’

भिजिट भिसामा विदेश जाने महिलाका लागि परिवार र स्थानीय तहको सिफारिस अनिवार्य चाहिने भन्ने विषयमा कुनै पनि निर्णय नभएको अध्यागमन विभागले जनाएको छ । पछिल्ला केही दिनयता भिजिट भिसामा जाँदा अनिवार्य रूपमा परिवार र स्थानीय तहको सिफारिस आवश्यक पर्ने गरी...

गोलभेँडाको उत्पादनमा वृद्धि : किसानले पाएनन् उचित मूल्य
गोलभेँडाको उत्पादनमा वृद्धि : किसानले पाएनन् उचित मूल्य

सर्लाही जिल्लामा वर्षेनी गोलभेँडा उत्पादनमा वृद्धि हुँदै आए पनि यसले उचित मूल्य पाउन सकेको छैन । महत्वपूर्ण नगदे तरकारीबालीको रुपमा रहेको गोलभेँडा खेतीप्रति उत्साहित किसान उचित मूल्य नपाउँदा भने निराश देखिएका छन् । कुनै समयमा राम्रो मूल्यमा बिक्री हुने गरेका...

जर्मनीमा मार्च ७ सम्म लकडाउनको अवधि लम्ब्याइयो
जर्मनीमा मार्च ७ सम्म लकडाउनको अवधि लम्ब्याइयो

जर्मनीमा लकडाउनको अवधि आगामी मार्च ७ तारिखसम्म लम्ब्याइएको बताइएको छ । बुधबार सो विषयमा निर्णय भएको हो । हाल पनि जर्मनीमा लकडाउन रहेको छ र त्यो लकडाउनको अवधि आगामी मार्च ७ तारिखसम्म पुर्‍याउने गरी निर्णय भएको बताइएको छ । समाचारमा...

राष्ट्रपतिविरुद्ध भाषण गरेको अभियोगमा झाँक्री पक्राउ
राष्ट्रपतिविरुद्ध भाषण गरेको अभियोगमा झाँक्री पक्राउ

सरकारले राष्ट्रपतिविरुद्ध अभिव्यक्ति दिएको भन्दै नेकपा (प्रचण्ड-नेपाल) समूहकी नेतृ एवं सांसद रामकुमारी झाँक्रीलाई पक्राउ गरेको छ । उनीविरुद्ध राज्यविरुद्धको कसुरअन्तर्गत दफा ५८ अन्तर्गत पक्राउ पूर्जी जारी गरिएको छ । झाँक्रीले गोरखामा राष्ट्रपति विद्यादेवी भण्डारी प्रधानमन्त्रीको इशारामा हिँडेको भन्दै उग्र भाषण...

‘राज्य विरुद्धको कसुर’मा रामकुमारी झाँक्रीलाई प्रहरीले थमायो पक्राउ पूर्जी
‘राज्य विरुद्धको कसुर’मा रामकुमारी झाँक्रीलाई प्रहरीले थमायो पक्राउ पूर्जी

नेकपा प्रचण्ड-माधव समूहकी नेतृ रामकुमारी झाँक्रीलाई अन्तत: प्रहरीले पक्राउ पुर्जी थमाएको छ । बिहान पूर्जी नलिइ गएको प्रहरीसँग आफू नआउने जवाफ दिएपछि उनलाई पूर्जी थमाइएको हो । उनलाई राज्य विरुद्धको कसुरमा पक्राउ गर्न लागिएको प्रहरीको पक्राउ पूर्जीमा उल्लेख छ ।...

शुक्रबारदेखि पुन: वर्षा र हिमपातको सम्भावना
शुक्रबारदेखि पुन: वर्षा र हिमपातको सम्भावना

पश्चिमी वायुको आंशिक प्रभावले आज बागमती, गण्डकी र प्रदेश नं १ मा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा हुने भएको छ । पश्चिमी वायुको प्रभावले भोलिबाट देशभर मौसम बदली भई उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का...

रामकुमारी झाँक्रीलाई पक्राउ गर्न निवासमा पुग्यो प्रहरी, कार्यकर्ताद्वारा नाराबाजी
रामकुमारी झाँक्रीलाई पक्राउ गर्न निवासमा पुग्यो प्रहरी, कार्यकर्ताद्वारा नाराबाजी

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गर्ने महानगरीय प्रहरी अपराध महाशाखाको टोली शंखमुलस्थित उनको निवासमा पुगेको छ । सोधपुछका लागि बोलाउँदा प्रहरीकहाँ झाँक्री नपुगेपछि महाशाखाको टोली झाँक्रीकै निवास पुगेको हो । प्रहरी टोली झाँक्रीको निवासमा पुगेपछि नेकपा कार्यकर्ताले नाराबाजी...

कोपा इटालिया : उपाधिका लागि एटलान्टा र युभेन्ट्स भिड्ने
कोपा इटालिया : उपाधिका लागि एटलान्टा र युभेन्ट्स भिड्ने

कोपा इटालिया फुटबलको उपाधिका लागि एटलान्टा र युभेनट्सको भेट पक्का भएको छ । बुधबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा नापोलीलाई ३-१ गोलले पराजित गर्दै एटलान्टाले उपाधिका लागि युभेन्ट्ससँगको भेट तय गरेको हो । पहिलो लेगमा भने एटलान्टा र नापोलीले गोलरहित बराबरी...

बिहीबार सुनको मूल्य घट्यो
बिहीबार सुनको मूल्य घट्यो

बुधबार स्थिर सुनको मूल्य बिहीबार ४ सय रूपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९१ हजार ५ सय रूपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाल सुन ९१ हजार ९ सय रूपैयाँमा कारोबार भएको थियो...

केन्द्रीय कारागारका दुई हजार ७ सय कैदीबन्दीलाई कोरोना खोप
केन्द्रीय कारागारका दुई हजार ७ सय कैदीबन्दीलाई कोरोना खोप

सरकारले केन्द्रीय कारागारका दुई हजार ७०३ कैदीबन्दीलाई कोरोना खोप प्रदान गरेको छ । सरकारले प्राथमिकताका आधारमा कोरोना खोप प्रदान गर्ने निर्णयअनुसार पहिलो चरणमा स्वास्थ्यकर्मी, सफाइकर्मीसँगै कैदीबन्दीलाई समेत कोरोना खोप प्रदान गरेको हो । केन्द्रीय कारागार जगन्नाथदेवलका सूचना अधिकारी रविनकुमार राईले...