गृहपृष्ठ ताजा खबर

प्रधानमन्त्री राेजगार कार्यक्रम : बैतडीमा चार हजारले पाए रोजगारी
प्रधानमन्त्री राेजगार कार्यक्रम : बैतडीमा चार हजारले पाए रोजगारी

देशभित्रै बेरोजगार युवालाई रोजगारी दिने लक्ष्यसाथ थालिएको प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत बैतडीमा चार हजारभन्दा बढीले रोजगारी पाएका छन् । जिल्लाका १० वटै स्थानीय तहमा गरी चार हजार २८१ ले रोजगारी पाएका हुन् । स्थानीय तहको रोजगार सेवा केन्द्रमा आवेदन दिएकामध्ये उनीहरु...

विश्वभर २४ घण्टामै ४ लाख ३७ हजार संक्रमित थपिए, १४ हजारको मृत्यु
विश्वभर २४ घण्टामै ४ लाख ३७ हजार संक्रमित थपिए, १४ हजारको मृत्यु

विश्वभर २४ घण्टामा ४ लाख ३७ हजारभन्दा बढी कोरोनाभाइरस (कोभिड १९) संक्रमित थपिएका छन् । कोरोनाबाट यो अवधिमा १४ हजार १८ जनाको मृत्यु भएको छ । यससँगै विश्वभर कोरोना संक्रमितको संख्या १० करोड ७८ लाख ३८ हजार नाघेको छ भने...

सिटिजन्स बैंकमा गाभिने भयो सिर्जना फाइनान्स
सिटिजन्स बैंकमा गाभिने भयो सिर्जना फाइनान्स

सिटिजन्स बैंक इन्टरनेसनले सिर्जना फाइनान्सलाई गाभ्ने भएको छ । मर्जरसम्बन्धी प्रारम्भिक समझदारी पत्रमा दुई संस्थाबीच बुधबार हस्ताक्षर भएको हो । विराटनगरमा एक कार्यक्रम गरी बैंकका सञ्चालक एवं मर्जर तथा प्राप्ति समितिका संयोजक प्रवलजंग पाण्डे र सिर्जना फाइनान्सका सञ्चालक एवं मर्जर...

माछापुच्छ्रे बैंक र सरफ एक्सचेन्जबीच रेमिट्यान्स सेवा सम्झौता
माछापुच्छ्रे बैंक र सरफ एक्सचेन्जबीच रेमिट्यान्स सेवा सम्झौता

माछापुच्छ्रे बैंकले यूएईमा रहेका नेपालीमाझ सेवा विस्तार गर्दै लैजाने क्रममा दुबईको रेमिट्यान्स कम्पनी सरफ एक्सचेन्जसँग सम्झौता गरेको छ । सम्झौता पत्रमा सरफका महाप्रबन्धक सुरेश कुमार तथा माछापुच्छ्रेका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्ताक्षर गरेका छन् । सम्झौतासँगै दुबईमा रहेका नेपालीले...

सिद्धार्थ बैंक र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीबीच सहकार्य
सिद्धार्थ बैंक र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीबीच सहकार्य

सिद्धार्थ बैंक र काठमाडौंको तीनकुनेमा रहेको सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीबीच सहकार्यका लागि सम्झौता भएको छ । सम्झौता पत्रमा सिद्धार्थ बैंकका हेड कार्ड रविन मल्ल र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीका बिक्री तथा बजार व्यवस्थापन निर्देशक प्रभाकर खड्काले हस्ताक्षर गरेका...

नेपाल लाइफको प्रमुख कार्यकारी अधिकृतमा सन्तोष प्रसाईं नियुक्त
नेपाल लाइफको प्रमुख कार्यकारी अधिकृतमा सन्तोष प्रसाईं नियुक्त

नेपाल लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सन्तोष प्रसाईं नियुक्त भएका छन् । कम्पनीको माघ २७ गते मंगलबार बसेको सञ्चालक समिति बैठकले कार्यवाहक सीईओ प्रसाईंलाई सीईओमा पदोन्नति गर्ने निर्णय गरेको हो । तीन वर्षदेखि नेपाल लाइफ इन्स्योरेन्समा आबद्ध प्रसाईंले साउन...

कांग्रेस पूर्वसहमहामन्त्री जोशीमाथिको कारबाही फिर्ता गर्न सिफारिस
कांग्रेस पूर्वसहमहामन्त्री जोशीमाथिको कारबाही फिर्ता गर्न सिफारिस

नेपाली कांग्रेस तनहुँले पार्टीका पूर्वसहमहामन्त्री गोविन्दराज जोशीलाई गरिएको कारबाही फिर्ता लिन केन्द्रमा पत्र पठाउने भएको छ । भानु नगरपालिका १० का कांग्रेस कार्यकर्ताले जोशीमाथिको कारबाही फिर्ता लिन जिल्ला समितिलाई बुझाएको पत्र केन्द्रलाई पठाउने निर्णय भएको जिल्ला कार्यबाहक सभापति जितप्रकाश आलेले...

कोरोनाभाइरस संक्रमितको संख्या १७ प्रतिशतले घट्यो
कोरोनाभाइरस संक्रमितको संख्या १७ प्रतिशतले घट्यो

विश्वभर कोरोनाभाइरसबाट संक्रमित हुनेको संख्या साताभरमा १७ प्रतिशतले कमी आएको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का अनुसार पछिल्लो हप्ताको विवरणमा संक्रमितको संख्या घट्दै गएको हो । पछिल्लो हप्तामा ३१ लाख नयाँ संक्रमित भेटिएको डब्लूएचओले जनाएको छ । यो संख्या अघिल्लो...

कोरोना फैलिँदै गएपछि ग्रिसमा फेरि लकडाउन घोषणा
कोरोना फैलिँदै गएपछि ग्रिसमा फेरि लकडाउन घोषणा

ग्रिसमा फेरि लकडाउन घोषणा भएको छ । प्रधानमन्त्री किरियाकोस मित्सोताकिसले देशका केही ठाउँमा लकडाउन घोषणा गरेका हुन् । कोरोनाभाइरस महामारी फैलिँदै गएपछि न्यूनीकरण गर्न भन्दै मंगलबार अत्तिका क्षेत्रमा लकडाउन घोषणा गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । ग्रिसका करिब आधा जनसंख्या...

पेट्रोलियम पदार्थको मूल्य बढ्यो
पेट्रोलियम पदार्थको मूल्य बढ्यो

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले बुधबार राति १२ बजेदेखि लागू हुने गरी खाना पकाउने ग्यासको मूल्य २५ रुपैयाँले बढाएर एक हजार चार सय रुपैयाँ पु‑याएको छ । निगमले विज्ञप्ति जारी गरी पेट्रोल, डिजेल र मट्टितेलमा...