गृहपृष्ठ लोकसेवा सहयोगी प्रश्नोत्तर (भाग १५)
लोकसेवा सहयोगी प्रश्नोत्तर (भाग १५)
बेलायती सेनामा ब्रिटिस गुर्खा नाम गरी नेपालीहरुले कहिलेदेखि प्रवेश गरेका थिए ?
१. बेलायती सेनामा ब्रिटिस गुर्खा नाम गरी नेपालीहरुले कहिलेदेखि प्रवेश गरेका थिए ?
– ¬१८१५ अप्रिल २४
२. मानिसको हाडमा कति प्रतिशत पानी हुन्छ ?
– २२ प्रतिशत
३. राजा कुवेरको राजधानी कहाँ थियो ?
– अलकपुरी
४. ब्रिटिस उपनिवेशअन्तर्गत नभएर पनि कमनवेल्थको सदस्य हुने एकमात्र देश कुन हो ?
– मोजाम्बिक
५. सिरुवा पर्व कुन जातिले मनाउँछन् ?
– राजवंशी
६. हवाईजहाज बनाउँदा कुन धातुको प्रयोग गरिन्छ ?
– आल्मुनियम
७. सन् २०१६ को जनवरी १ देखि सन् २०२० सम्म महिलाविरुद्ध हुने भेदभाव अन्त्यसम्बन्धी संयुक्त राष्ट्रसंघीय समितिको सदस्यमा निर्वाचित नेपाली महिला अधिकारकर्मी को हुन् ?
– वन्दना राणा
८. नेपालको हिमाली क्षेत्रको प्रमुख खाद्यान्न बाली कुन हो ?
– फापर
९. एक गिगाबाइटमा कति मेगावाइट हुन्छ ?
– १०२४ गिगाबाइट
१०. पृथ्वीभन्दा सूर्य कति गुणा ठूलो छ ?
– १०९ गुणा
११. बुर्तिवाङ कुन जिल्लामा पर्छ ?
– बागलुङ
१२. संसारमा पहिलोपटक दुई पांग्रे मोटरसाइकलको निर्माण सन् १८१६ मा कुन देशमा भएको थियो ?
– जर्मनी
१३. भूकम्पमा परेर मृत्यु भएको राजा को थिए ?
– अभय मल्ल
१४. नेपालमा सर्वप्रथम प्राचीन स्मारक संरक्षण ऐन कहिले लागू भएको हो ?
– २०१३ साल
१५. प्रिन्स अफ एक्सपेरिमेन्ट्स अर्थात् अनुसन्धानका राजकुमार भनेर कुन वैज्ञानिकलाई चिनिन्छ ?
– माइकल फराडे
१६. लिखित संविधान नभएको देश बेलायत हो भने राष्ट्रिय गान नभएको देश कुन हो ?
– स्विट्जरल्यान्ड
१७. अन्तर्राष्ट्रिय साक्षरता दिवस कहिले मानाइन्छ ?
– सेप्टेम्बर ८
१८. देउकी प्रथाको केन्द्र कुन जिल्ला हो ?
– बैतडी
१९. धान कुन समुदायको प्रमुख चाड हो ?
– लिम्बू
२०. बेलायतमा औद्योगिक क्रान्ति कहिले सुरु भएको थियो ?
– सन् १७६०
प्रकाशित समय ११:५३ बजे















