गृहपृष्ठ मनोरञ्जन
संसार एउटा बगैंचा हो जीवनहरू फूल फुल्नु-झर्नु नियति हो, हैन फूलको भूल माली बनी ईश्वरले नै गोडमेल पनि गर्दो रैछ आफैं दे’को ऋण सम्झी उठाई फेरि लाँदो रैछ हावाहुरी बनी कैले कोपिलामै झार्दो रैछ ऊनकै खेला स्वीकारेर सहँदै रुने पार्दो...
आज पनि आकाश रुँदै थियो करोडौँ आँखाहरु रसाएर बनेको समुद्रमा तिमी आजै डुंगामा चढेर सयर गर्दै छौ ? तिम्रो पादुर्भावलाई लिएर आज विश्वभरि चर्चा परिचर्चा भइरहँदा मानवजगतलाई गतिहीन बनाएर तिमी ज्यमितीय गतिमा दौडिरहेछौ ? के तिमी प्राकृतिक दोहनको पराकाष्ठा सहन...
उहिले नै लोप हुन लागेको म एक हरप्पा, कालरात्रिअगावै समयको बर्खास्तगीमा परेपछि म कलियुगको पूर्वार्धमा लखर लखर आइपुगेको छु । कहिले नदीहरुमा फाल हान्छु, चुच्चे असला माछाहरु, माझी बनेर आइदिन्छन् र किनारा लगाउँछन्, एक मुठ्ठी चैन हुन्छ मलाई कहिले कालकुट...
एक जुनीमा कति दिन हुन्छ कसैलाई निश्चित उत्तरको ज्ञात छैन पक्का तर सबैलाई निसंकोच ज्ञात छ मृत्यु एक पटक हुन्छ... पक्षपात छैन भेदभाव छैन सामान व्यवहार गर्छ आफ्नो लक्ष्यमा स्थिर रहन्छ न रोकेर रोक्छ कसैको न झुकाएर झुक्छ कसैमा...
दिनहरु बित्दै गए हप्ताहरु बित्दै गए महिनारु फेरिँदै गए ऋतुहरु बदलिए पत्तै नपाई वर्ष पनि फेरिए तर अहँ मैले चाहेको दिन कहिले आएन पर्खंदा पर्खंदै वर्ष बितेछ, पत्तै भएन तर मेरो जीवनमा बसन्त कहिल्यै आएन त्यो दिन कहिल्यै आएन ।...
विश्व मैलिएको छ वैशाखे पालुवाले हम्केर बढारौँ संक्रमणका थुप्रोहरू उठाएर बिस्केटको लिङ्गो हटाऔँ बादलका काला टाटाहरू हामीले नै गाउनु छ मालश्री धुन गाऔँ एकै स्वरले विश्व शान्तिका लागि वैशाखको वासन्ती गीत उग्राउँदै काफलका दानाले मारौँ पेटका किराहरू वैदिक मन्त्रोच्चारणको ध्वनिले...
कोरोना भाइरस (कोभिड-१९) को सम्भावित जोखिम हुन नदिन मुलकलाई ‘लकडाउन’ गरिएको छ । कतिपयलाई लकडाउनको एकान्तबास कटाउन मुस्किल छ । टेलिभिजन हेर्ने, रेडियो सुन्ने र सामाजिक सञ्जालमा व्यस्त रहनु आनन्द र बाध्यता दुवै छ । तर कुची र रङमा रमाउने...
'संसारभरि दसौँ हजार मान्छे मरिरा’छ अझै बढ्न सक्छन् भन्ने समाचारमा आ’छ डराउन हुन्न आत्तिन हुन्न कोरोना यो टर्छ यो बेलामा हामी सबै सचेत बन्नुपर्छ आउँदैछ कोरोना भाइरस विश्वभर आतंक छाइरहा’छ....' विश्वव्यापी संक्रमित भइरहेको कोभिड-१९ रोकथाम, नियन्त्रण र सचेतनाका लागि सरकार...
नेपाल चलचित्र संघले विश्वव्यापी रुपमा देखिएको कोरोना भाइरस (कोभिड–१९)ले नेपाली सिनेमा घरहरु तथा चलचित्र क्षेत्रमा पारेको असर बारेमा अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडासँग भेट गरेको छ । संघले नेपाल उद्योग वाणिज्य महासंघको पहलमा अर्थ सञ्चार तथा सूचना...
नेपाली लेखक संघ कास्कीद्वारा शनिबार पोखरामा आयोजित कार्यक्रमका सहभागीले साहित्य वर्गीय हुन नसक्नेमा जोड दिइएका छन् । संघको चौथो अधिवेशन, लेखक वर्ष कृति पुरस्कार (गण्डकी) प्रदान तथा स्रष्टा सम्मान कार्यक्रमका वक्ताले साहित्य सिर्जना सास्वत मूल्यका लागि हुनुपर्ने बताए । लेखक...











